नेपालको लगातार चौथो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले जित हात पारेको हो । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो । भुटानलार्इ सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ … Continue reading नेपालको लगातार चौथो जित